• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाउन्नेमा यातायात सञ्चालन




नवलपरासी— चर्को घाम लागेका कारण राजमार्ग ओभानो भएपछि दाउन्नेमा यातायात सञ्चालन भएको छ ।

दुम्कीवासदेखि ३ किलोमिटर पश्चिम विश्वकर्मा मन्दिर नजिकमा रहेको हिलोको दलदल सुकेको र ग्राभेल राखेर सम्याइएका कारण बुधबार अपराह्न ५ बजेबाट यातायात चल्न थालेको प्रहरीले जनाएको छ ।

तीन दिनसम्मको सामान्य वर्षाले विश्वकर्मा मन्दिर नजिकमा गाडी चढ्न नसकेर दाउन्ने वारपार गर्न घण्टौ लाग्ने गरेको थियो ।

Facebook Comments