• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गोरखा जागृत बाल क्लब पुनर्गठन




घोराही। घोराहीस्थित गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुलमा गठन गरिएको ‘गोरखा जागृत बाल क्लब’को पुनर्गठन गरिएको छ। साउन १४ गते सम्पन्न पुनर्गठनबाट सुरब शर्मा अध्यक्ष रहने गरी नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ समितिमा कृतन भण्डारी उपाध्यक्ष, संज्ञान अधिकारी सचिव, टार्जन चौधरी सहसचिव र साईवन बुढा कोषाध्यक्ष चयन भएका छन्। शिक्षक शोभाकर पन्थी, जीवन हमाल र वेदप्रसाद जैशीको मार्गदर्शनमा क्लबको पुनर्गठन गरिएको हो।

पुनर्गठित बाल क्लबले विद्यालयमा सिर्जनशीलता, नेतृत्व क्षमता र अनुशासनको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। विद्यालय परिवारले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

Facebook Comments