• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकामा भोलि सार्वजनिक बिदा




तुलबहादुर कवँर मगर
मसुरीया । दाङको राप्ती गाउँपालिकाले साउन १३ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। थारु समुदायको गुरही पर्व, मधेसी समुदायको गुड़िया पर्व र हिन्दू धर्मावलम्बीहरूको नागपञ्चमी पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै बिदासम्बन्धी जानकारी दिएको छ। सूचनाअनुसार गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा गाउँपालिका मातहतका अन्य निकायहरूमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहनेछन्।

Facebook Comments