मलेसियामा सम्पन्न एसिसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दाङका खेलाडी शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु केसीलाई बिहीबार दाङ जिल्ला क्रिकेट सङ्घद्वारा नागरिक अभिनन्दनसहित घोराही बजार परिक्रमा गरिँदै।






Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
