• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वलाई देश विदेश चिनाउने यी आठ तस्विर (फोटो फिचर)




केही मनमोहक तस्विरका कारण आज रुकुमपूर्व देश विदेशका सञ्चारमाध्यममा चर्चाको शिखरमा छ । फोटो पत्रकार कुलदीप न्यौपानेले लिएका यी आठ वटा तस्विर राष्ट्रिय समाचार समिति (रासस)ले सञ्चारमाध्यमलाई उपलब्ध गराएपछि यसले रुकुमपूर्वको पर्यटकीय आयामलाई नै नयाँ उचाइँमा उठाएको छ ।

यो रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा हो । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब तीन घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ ।

Facebook Comments