• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
यस्तो रह्यो दाङमा नेता र पत्रकारहरुको धान रोपाई (फोटो फिचर)




घोराही । दाङमा राजनीतिक नेता र पत्रकारहरुले एकैसाथ धान रोपेका छन् । प्रेस सेन्टर दाङ र अनेमसंघ क्रान्तिकारी दाङले घोराही १७ मा आयोजना गरेको श्रमशिविरमा उनीहरुले धान रोपेका हुन् । नेकपा माओवादी केन्द्रका नेताहरु निर्मल आचार्य, लुमाकान्त न्यौपाने, विश्वराज आचार्य, पुनम शेर्पाइली, प्रमिता चौधरी, पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्रेस सेन्टरका नेताहरु प्रकाश चौधरी, जनक नेपाली लगायतले धान रोप्नुभएको हो ।

Facebook Comments