• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बुक फ्रि फ्राइडे रम्दै ज्ञानसिन्धु माविका विद्यार्थी (फोटो फिचर)




घोराही । दाङको ज्ञानसिन्धु मावि घोराहीले हरेक शुक्रवालााई बुक फ्रि डेको रुपमा नियमति अध्ययन अध्यापनभन्दा फरक ज्ञान दिइरहेको छ ।

जसअनुसार हरेक शुक्रवार फरक फरक विधामा ज्ञान दिने गरेको छ । यो शुक्रवार ज्ञानसिन्धुले लुम्बिनी प्रदेशको विकासमा केन्द्रित रहेर विद्यालयका विभिन्न समूहबीच प्रतियोगिता गराएको छ ।

जसअनुसार विद्यार्थीहरुले समूहगत रुपमा लुम्बिनी प्रदेशको अवस्था झल्कने विभिन्न सामग्री तयार पारेर बोर्डमा राखेका छन् ।

साथै उनीहरुले मासिक प्रकाशनको रुपमा ज्ञान पत्र भित्ते पत्रिका पनि सार्वजनिक गरेका छन् ।

Facebook Comments