• २ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तुलसीपुर–१८ सातकुलेमा नयाँ टोल थपियो




तुलसीपुर । तुलसीपुर–१८, सातकुलेमा नयाँ टोल थपिएको छ। आज भएको गाउँ भेलाले सात सदस्यको शुभएकता टोल विकास संस्था गठन गरेको छ।

टोलको अध्यक्षमा हुमबहादुर नेपाली, उपाध्यक्षमा रुपा घर्ती, सचिवमा अशोक नेपाली र कोषाध्यक्षमा लक्ष्मी नेपाली चयन भएका छन्। टोल सदस्यमा विनोद नेपाली, दिलपैसाद पौडेल र अनिसा पुन रहेका छन्। गाउँ भेलामा वडा प्रतिनिधि पनि सहभागी थिए।

गाउँमा सञ्चालन हुने विकास र निर्माणका कामहरूमा गाउँलेमाथि पर्ने समस्याहरू समाधान गर्न टोल विकास संस्था गठन गरिएको स्थानीय पूर्ण पुनले जानकारी दिनुभयो।

Facebook Comments