सडक पुगेसँगै पहाडी गाउँहरुमा व्यावसायिक तरकारी र फलफूल खेती लगाउने क्रम बढेको छ। यसले ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन सहयोग गरिरहेको छ।









तस्वीरहरु: नरेन्द्र केसी
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
