• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन बैद्य मातृ शोकमा




दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य हेमराज वैद्य र मधुसूदन बैद्यलाई मातृ शोकमा परेका छन । बैद्यकि आमा जानकादेवी उपाध्यायको १०० वर्षको उमेरमा निधन भएको हो ।

जानका देबिको दु:खद निधन भएकोमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै उहाँको अन्त्येष्टि घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने परिवारले जानकारी दिएको छ।

जानकादेवीका ७ भाइछोरा र एक छोरी छन्, जसमध्ये ७९ वर्षीय मोहन जेठा हुन् । ७ छोरामा मोहन, वासुदेव, नारायण, दामोदर, गोपाल, हेमराज र मधुसुधन हुन् भने छोरी रमा वैद्य हुन्।

Facebook Comments