नयाँ वर्षको अवसरमा अम्बिकेश्वरी मन्दिर घोराहीमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ। घोराही १८ स्थित यो मन्दिरमा नयाँ वर्षमा भक्तजनले पूजाआजा गर्दै आएका छन् ।
तस्वीरहरु: नरेन्द्र केसी
Facebook Comments


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।