दाङको घोराहीस्थित बाह्र्कुने ताल आकर्षक बन्दै गएको छ। ताललाई बाह्र कुना बनाएर सुन्दर बनाइएको छ भने तालमा चलाइएका डुङ्गा र माछा पालनले थप आकर्षण दिएको छ। तालभन्दा केही माथि पार्क समेत बनाइएको छ।
तस्वीरहरु: नरेन्द्र केसी
Facebook Comments


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।