दाङ। सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले यसअघि नै आइतबारको बिदाबारे राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । चैत २४ गते आइतबार राम नवमीको अवसर पारेर देशभरका सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको राजपत्रमा उल्लेख गरिएको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
