रोल्पा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पाको चौंथो अधिवेशनबाट सुनसरी बुढामगर (अस्मिता)को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा विरेन्द्र घर्तीमगर, सचिव तिलक घर्तीमगर, सहसचिव छायाँ पुनमगर, कोषाध्यक्ष केबी गुरुङ, सदस्य बन्दना घर्तीमगर, सूर्यप्रकाश घर्तीमगर, दिपक बुढामगर, कुशल पुनमगर, गंगा घर्तीमगर र रितिका रोकामगर रहनुभएको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
