दाङ । मेधावी छात्रा २०८१ काे उत्कृष्ट १० काे नतिजा सार्वजनिक भएकाे छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन )मेधावी छात्रा २०८१ काे उत्कृष्ट १० काे नतिजा सार्वजनिक भएकाे हाे ।
प्याब्सन दाङकाे आयाेजना, एपेक्स कम्प्युटर्सकाे प्रायाेजन तथा गाेरक्ष राष्ट्रिय दैनिककाे मिडिया पार्टनरसिपमा सञ्चालित मेधावी छात्राकाे उत्कृष्ट १० काे नतिजा आज आइतबार सार्वजनिक भएकाे हाे ।
अङ्ग्रेजी वर्णानुक्रम अनुसार यस्ताे छ उत्कृष्ट १० काे नतिजा
१. हेल्दिता चाैधरी ( सिद्धार्थ एकेडेमी, घाेराही )
२. जेसिका शर्मा (सनलाइट माेडर्न इङलिस स्कुल, लमही)
३. निरूता खनाल ( जनज्योति विद्यामन्दिर, घाेराही)
४. नियती चन्द (तुलसी बाेर्डिङ स्कुल, तुलसीपुर )
५. प्रज्ञा डाँगी ( गाेरखा मावि तुलसीपुर )
६. प्रनिशा बाेहरा ( गाेरखा मावि तुलसीपुर )
७. रक्षा शर्मा (माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुल, घाेराही)
८. सलिना पाैडेल (माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुल, घाेराही)
९. साेनिया पाैडेल ( दीपशिखा आवासीय मावि, घाेराही)
१०. एन्जुला बस्नेत (तुलसी बाेर्डिङ स्कुल, तुलसीपुर )
उत्कृष्ट छात्रालाई प्याब्सन दाङकाे स्थापना दिवसकाे अवसरमा यही पाैष २४ गते पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । मेधावी छात्रा २०८१ काे प्रतियोगिता यही पाैष १३ गते सम्पन्न भएकाे थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।