• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा न्यूरो सर्जरी सेवा सुरु हुने




दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरुहुने भएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले न्युरो सर्जरी विशेषज्ञ डा. उपमा शर्मा नियुक्त भइसकेको जानकारी दिए ।

उनले शर्मा केही दिनपछि प्रतिष्ठानमा आई सेवा सुरु गर्ने बताए । त्यस्तै उनले यसै आर्थिक बर्षदेखि कार्डियोलोजी सेवा सुरु हुने बताए । प्रतिष्ठानमा मुटु रोगको उपचारको लागि करिब १० करोडको क्याथेल्याब मेसिन टेण्डरमा गइ सकेको रजिस्ट्रार लम्सालले जानकारी दिए ।

Facebook Comments