• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर रुकुमपूर्वको अध्यक्षमा बुढा




रुकुमपूर्व । प्रेस सेन्टर नेपालकाे रुकुम पूर्व जिल्ला समितिको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष जयमान बुढा नेतृत्वको १७ सदस्यीय कार्यसमिति चयन भएको छ।

जसको उपाध्यक्षमा शिखर विश्वकर्मा र निमा पुन, सचिव हिक्मत पोर्टेल, सहसचिव – बिशाल घर्ती र विकाश बुढा, कोषाध्यक्ष श्रीधर खड्का तथा सदस्यहरुमा निराजन बिक, सामना घर्ती, लोकप्रसाद बुढाथोकी, तेजेन्द्र शेर्पाली, प्रिया बुढाथोकी, दुर्गा विश्वकर्मा, आशकुमारी रोका, शेषकुमारी सुनार, धनमाया पुन
र ममता नेपाली रहनुभएको छ।

Facebook Comments