• १ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर दाङको अध्यक्षमा जनक नेपाली




दाङ। प्रेस सेन्टर नेपाल दाङ शाखाको पाँचौ अधिवेशनले जनक नेपालीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।


जसको उपाध्यक्षमा जीवन नेपाली र पुष्पा पौडेल, दीपक बोहरा सहसचिव गिरिराज नेपाली र सन्तोष डागी, दीपक ओली, सदस्यमा वीरेन्द्र वली, लालसुर बिष्ट, सृजना विश्वकर्मा, मधुसूदन गिरी, तुलबहादुर कवँर मगर, आलोक भावुक, शान्तकुमार बुढा, टेकराज भण्डारी, नोखीराम बिक र अन्जना विश्वकर्मा रहनुभएको छ।

अधिवेशनको उद्घाटन प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले गर्नुभएको थियो।

Facebook Comments