• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली आउने




दाङ । नेपाली कांग्रेसका केन्द्र निर्देशन अनुसार अहिले देशभर  १ सय दिने विशेष अभियान चलिरहेको छ ।
उक्त १ सय दिने अभियानको अवसर पारेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं दाङ जिल्लाका केन्द्रीय प्रतिनिधि प्रकाश रसाइली (स्नेही) बंगलाचुली आउन लागेको नेपाली कांग्रेस बंगलाचुलीका सभापति  जागेश्वर अधिकारीले जानकारी दिए ।

पुस १२ गते नेपाली कांग्रेस बंगलाचुलीको पार्टी कार्यालय कमिरेचौरमा हुने कार्यक्रममा सहभागी हुनका लागी नेपाली कांग्रेस बंगलाचुलीका सचिव बलदेव मल्लले सम्पूर्ण नेपाली कांग्रेसका नेता, कार्यकता, क्षेत्रीय प्रतिनिधि , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिका तथा वडा कार्यसमिति, क्रियाशिल सदस्य,भातृ तथा सभेच्छुक संघसंगठनलगायत सम्पूर्ण पालिकाबासीमा अनुरोध गरेका छन् ।

Facebook Comments