• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रवि लामिछानेलाई आज रुपेन्देही ल्याइँदै




दाङ। प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही ल्याइने भएको छ।

सहकारीको रकम घोटाला प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले आज रुपन्देही ल्याउन लागेको हो । यसअघि सोमबार उहाँलाई बुटवल पुर्‍याइने बताए पनि प्रहरीले आज मात्रै ल्याउन थालकेो हो।

बुटवल ल्याउनका लागि रविलाई कडा सुरक्षाकाबीच पोखरा विमानस्थल पुर्‍याएको छ । सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेको थियो ।

Facebook Comments