• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु




दाङ। दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बिजौरीका मधु श्रेष्ठको छोरा १६ वर्षका किशोर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो।

श्रेष्ठले आज बिहान १० बजेतिर आफ्नै घरमा दिपावलीको लागी लगाएको बत्ति निकाल्ने क्रममा एक्कासी बाँया हात र दाँया खुट्टामा करेन्ट लागि घाईते हुनुभएको थियो।

उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा बिहान ११ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

Facebook Comments