• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारी लुम्बिनीको अध्यक्षमा शर्मा, सर्वसम्मत कार्य समिति चयन




घोराही । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश समिति चयन भएको छ । जसको अध्यक्षमा पुष्कर शर्मा रहनुभएको छ ।

त्यस्तै उपाध्यक्षहरुमा गिरबहादुर महरा, प्रतिक अधिकारी, कपिल चापागाँइ, मिना डाँगी, सपन पौडेल, रमेश पाण्डे र मदन घर्ती रहनुभएको छ । प्रमुख सचिवमा महेश बस्नेत चयन हुनुभएको छ भने सचिवहरुमा ललितबहादुर विष्ट, जयकुमार श्रेष्ठ, सन्ध्या पाण्डे र कोषाध्यक्षमा मदन रावल रहनुभएको छ ।

दाङको घोराहीमा दुई दिनसम्म चलेको सम्मेलन उद्घाटन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले गर्नुभएको थियो ।

Facebook Comments