• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रवासी एकता समाज बंगलाचुली कार्यसमिति गठन




दाङ । बंगलाचुली गाउँपालिका बाट विदेश गएका युवाहरुको भेलाले प्रवासी एकता समाज बंगलाचुली कार्यसमिति गठन भएकाे छ ।

समाजमा हुने विभिन्न व्याक्तिगत तथा सामाजिक समस्याहरूको समाधान हल गर्नकालागी पहल गर्ने मुख्य उद्देश्यका आसीम बगरको अध्यक्षतामा करीब ४५ जना युवाहरूले सम्युक्त रुपमा छलफल गरी प्रवासी एकता समाज बंगलाचुली गाउँपालीका वडा नम्बर १ को नामंकरण तथा कार्यसमिति निर्माण गरेका छन्।

जस्को अध्यक्षमा निमराज घर्ती, उपाध्यक्षमा बालिका पाण्डे, सचीवमा भेषराज खनाल, सचिवमा बिनोद परियार, सहसचिवमा  जीवन रोका, कोषाध्यक्षमा चुर्न पुन  र बिक्रम  भट्टराई चयन गरेको छ ।त्यसैगरी सदस्यहरुमा गोविन्द पुन, दिलबहादुर, राधिका बि क र राजु सोनि रहेका छन् ।

प्रवासमा रहे पनि आफ्नो मातृभूमिको बारेमा चिन्तन लिने युवाहरूलाई एक भएर अगाडि बढ्ने प्रवासीहरूको कामले पनि समाजमा सकारात्मक सन्देश दिने र आर्थिक स्थिति कमजोर भएकाहरूलाई सहयोग गर्न सकिन्छ उदेश्य समितिले लिएको छ ।

Facebook Comments