• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका दशवटै पालिकामा अखिल क्रान्तिकारीको सम्मेलन, यी हुन् पदाधिकारी




नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले दाङका दशवटै पालिकामा पालिका सम्मेलन गरेको छ ।

जिल्ला सम्मेलनको तयारी स्वरुप पालिका सम्मेलन गरेको जिल्ला संयोजक गिरबहादुर महराले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका सम्मेलनपछि अब क्रमशः जिल्ला, प्रदेश र राष्ट्रिय सम्मेलन हुनेछन् । पालिका सम्मेलनअघि विभिन्न क्याम्पस र विद्यालयहरुमा ईकाई सम्मेलन गरिएको थियो ।
बंगलाचुली गाउँपालिका
इन्चार्ज– मधुसूदन गिरी
अध्यक्ष– सचिन परियार
उपाध्यक्ष– सृजना विश्वकर्मा, जोया थापा र दुर्गाबहादुर परियार
सचिव– थम्मन परियार
सहसचिव– मीना डाँगी, ममता रावत र सहसचिव– हिमाल नेपाली
कोषाध्यक्ष– दीपशिखा ओली

राजपुर गाउँपालिका

अध्यक्ष– भानुभक्त यादव
उपाध्यक्ष– दयाराम यादव र रामसरण यादव
सचिव– तिलक बिक
सहसचिव– श्रवणकुमार यादव, प्रेमचन्द्र यादव, र शुष्मिता चौधरी
कोषाध्यक्ष– प्रतिमा बुढा

राप्ती गाउँपालिका
अध्यक्ष– मन्दीप पोख्रेल
उपाध्यक्ष– करिश्मा आचार्य
सचिव– आशिष परियार
सहसचिव– ईशा खत्री क्षेत्री
कोषाध्यक्ष– सुनसरी चौधरी

शान्तिनगर गाउँपालिका
अध्यक्ष– प्रबिन ठाडा मगर
उपाध्यक्ष– राधिका जैशी र डिला ओली
सचिव– कृष्ण रोका मगर
सहसचिव– भावना खराल
कोषाध्यक्ष– साबित्रा बिक

बबई गाउँपालिका
अध्यक्ष– कुमारजङ केसी
उपाध्यक्ष– आईसा मास्की मगरर धिरेन्द्र घर्ती क्षेत्री
सचिव– दीपक खड्का
सहसचिव– बिनोद राणा
सह–सचिव– अनु राणा
कोषाध्यक्ष– खिमराज शर्मा

दंगीशरण गाउँपालिका
अध्यक्ष– एमेसन चौधरी
उपाध्यक्ष– शृजना बस्नेत, प्रवेश चौधरी र यमबहादुर भण्डारी
सचिव– अविनाश चौधरी
सहसचिव– रमित चौधरी, सुम्निमा चौधरी र प्रकाश केसी
कोषाध्यक्ष– हेमराज चौधरी

गढवा गाउँपालिका
अध्यक्ष– विनोद यादव
उपाध्यक्ष–अजय यादव
सचिव– प्रविन अधिकारी
सहसचिव– रितेश चौधरी
कोषाध्यक्ष– प्रविन अधिकारी

लमही नगरपालिका
अध्यक्ष– प्रिया बिक
उपाध्यक्ष– अनुशा बेल्बासे
सचिव– नवीनप्रसाद बन्जाडे
सहसचिव– विवेक खत्री, अनिता परियार र शुष्मिता विश्वकर्मा
कोषाध्यक्ष– अञ्जिला सुनार

तुलसीपुर उपमहानगरपालिका
अध्यक्ष– हिमाल वली
उपाध्यक्ष– सागर डिसी र विन्दु खड्का
सचिव– शिक्षा विश्वकर्मा
सहसविच– झरना नेपाली र रमेश जैशी
कोषाध्यक्ष – रमा चौधरी

घोराही उपमहानगरपालिका
अध्यक्ष– इन्द्र गौतम
उपाध्यक्ष– दिना भण्डारी, सुन्दर पुन र विमर्श बिष्ट
सचिव– गोबिन्द चन्द
सहसचिव– निक्कु बिश्वकर्मा , राजन चौधरी, प्रकाश सुवेदी, विशाल थापा र रेश्मा विश्वकर्मा
कोषाध्यक्ष– कृष्णा नेपाली

Facebook Comments