• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीको एक गोठमा आगलागी




दाङ । दाङको  बंगलाचुलीस्थित एक गोठमा आगलागी भएको छ। बंगलाचुली गाउँपालिका – ४ स्थित हुक्लाको एक गोठमा आगलागी भएको हो।

आगलागीबाट एक भैंसी  जलेर नष्ट भएको छ भने एउटा भैंसी घाइते रहेको छ। सोमबार  राती ९ बजेको समयमा स्थानीय दलबहादुर थापाको गोठमा आगलागी भएको वडा नम्बर ४ का वडा अध्यक्ष डाँस बहादुर डाँगीले बताए ।

गोठमा के कति कारणले आगलागी भएको भन्ने बारेमा अहिलेसम्म थाहा नभएको समेत अध्यक्ष डाँगीको भनाइ छ ।

Facebook Comments