घोराही । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ५ साकिने निवासी होताराम वलीलाई उपचारका लागि बंगलाचुली स्थानीय घर भै हाल दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले ३ लाख ३८ हजार ६ सय ८१ रुपैया सहयोग गरेका छन् ।
रोजगारीका लागि कोरीया पुगेका दाङको बंगलाचुलीका तकमान घर्ति २ लाख कोरियन वोन ,इमान सिंह घर्ति २ लाख कोरियन वोन, झग्गु ओलि २ लाख कोरियन वोन, अर्जुन खत्री २ लाख कोरियन वोन, जगत घर्ति २ लाख कोरियन वोन, पुर्ण ओलि १ लाख कोरियन वोन, झमन सिंह बुढा २ लाख कोरियन वोन, प्रकाश घर्ति २ लाख कोरियन वोन, मिन मगर २ लाख कोरियन वोन, गिर बहादुर बुढा १ लाख ११ हजार १ सय ११ कोरियन वोन,गणेश ओलि १ लाख कोरियन वोन, हर्क बुढा(प्रकाश) १ लाख ५५ हजार कोरियन वोन, खगेश्वर ओलि १ लाख कोरियन वोन, खिमान थापा ५० हजार कोरियन वोन, ठाकुर डांगी ५० हजार कोरियन वोन,तारा पुन मगर ५१ हजार कोरियन वोन, भेष राज बुढा मगर ५० हजार कोरियन वोन सहयोग गर्नुभएको छ ।
त्यसैगरी एक राज पुन १ लाख कोरियन वोन, कुवेर पुन मगर ५० हजार कोरियन वोन, निराजन महरा ५० हजार कोरियन वोन, शुरेश ओलि ५० हजार कोरियन वोन, भानुभक्त ओलि ५० हजार कोरियन वोन, हेम कुमार ओलि ५० हजार कोरियन वोन,चुमान सिंह बुढा ,५० हजार कोरियन वोन, तुल बहादुर पुन ५० हजार कोरियन वोन, मधु ओलि ५० हजार ५ सय ५५ कोरियन वोन, खुम ठेडि मगर ५० हजार कोरियन वोन, किरण वली क्षेत्री ५१ हजार कोरियन वोन,
बोम अधिकारी माण्डवि प्युठान ५२ हजार कोरियन वोन, अर्जुन ओलि घोराहि , दाङ ५१ हजार कोरियन वोन, थमन सिंह बुढा मगर घोराहि १ लाख कोरियन वोन, लंक बुढा मगर घोराही ५ हजार १ सय नेपाली, गोपाल पुन घोराही ५० हजार कोरियन वोन, खिमान पुन माण्डवि, प्युठान ५० हजार कोरियन वोन, राजन थापा घोराही ३० हजार कोरियन वोन, आनन्द घिसिङ मिक्लाजुंग पाँचथर ५१ हजार कोरियन वोन, गजेन्द्र दाहाल गाइघाट उदयपुर ५० हजार कोरियन वोन अर्थात नेपाली ३ लाख ३८ हजार ६ सय ८१ रुपैया सहयोग गरेका छन् ।
उक्त रकम बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, उपाध्यक्ष भक्त बहादुर जिसि, हालै कोरिया बसि फर्केर आउनुभएका बंगलाचुली गाउँपालिका वडा नम्बर ६ का अर्जुन केसीको रोहबरमा हस्तान्तरण गरिएको हो ।
दाङको बंगलाचुली गाउँपालिका, तथा अन्यत्र स्थानबाट रोजगारिका लागि दक्षिण कोरिया पुगेका सहयोगी मनभएका युवाहरुले पिडित होताराम वलीको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरेर संकलन गरिएको केसीले बताए । पिडित वली उच्च रक्तचाप (प्रेसर) को कारण शरीरको आधा भाग न लाग्ने भएको थियो जस्मा चितवन मेडिकल कलेजमा उपचार पछि हाल घोराहीमा उपचार भहिरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।