• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दंगाली मोडलहरु अभियान रहेको ‘ डढेलोले बन खायो ’ बोलको गीत सार्वजनिक (भिडियो सहित)




घोराही । महेन्द्र भण्डारी र सञ्जिता मगरको स्वर रहेको ‘ डढेलोले बन खयो ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘शायुषा इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द भविराम घर्ती मगर कोर्नुभएको हो भने गीतमा लय महेन्द्र भण्डारी रहेको छ । मुकेश नेपालीको निर्देशनमा तयार गरिएको भिडियोमा माधव खत्री, सुरक्षा मगर र शाखिरा मगरको अभिनय रहेको छ ।

दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको मोडेल सुरक्षा मगरले बताउनुभयो । उहाँले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेकोसमेत बताउनुभयो । भ्युज पनि राम्रो गईरहेको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे उहाँले भन्नुभयो ‘रेस्पोन्स पनि सबैले राम्रो दिनुभएको छ ।’

करण चैसिरले छायाँकन गर्नुभएको भिडियोमा सम्पादन अमृत चापागाईले गर्नु भएको छ ।

Facebook Comments