• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु




दाङ। दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बिहान ९ बजे तिर जुम्लेपानी पुरुङ छेडा बाटो अन्तर्गत मौवालेक भने ठाउँमा रा ३ प ५७९१ मोटरसाइकल  दुर्घटना हुदा मोटरसाइकल सवार  बंगलाचुली ४ निवासी ३२ बर्षका  खेतुलाल नेपालीको मृत्यु भएको छ भने चालक बंगलाचुली ३ निवासी ३८ बर्षका चेत प्रसाद डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिए ।

डिएसपी मल्लको अनुसार घाइते डाँगीलाई  राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको  छ र साँगुरो अप्ठेरो बाटोमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको  बताए । मोटरसाइकल करिब ४ सय मिटर तल खसेको थियो ।

Facebook Comments