• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा भिरबाट लडेर बालकको मृत्यु




दाङ। दाङको बंगलाचुली गाउँपालिकामा भिरबाट लडेर एक बालको मृत्यु भएको छ ।

बंगलाचुली वडा नम्बर ६ बचेनीका ७ वर्षीय बिनोद बिक बाख्रा चराउन वनमा गएको बेला भिरडाडा भन्ने ठाउँबाट लडेर मृत्यु भएको बंगलाचुली ६ का वडा सदस्य हिमाल महाराले जानकारी दिनुभयो ।

सदस्य महराको अनुसार उनी १५ गते मंगलबार भिरबाट लडेर गम्भीर घाइते भएको हुँदा उपचारका लागि नेपालगन्ज लग्दै गर्दा बाटो मृत्यु भएको हो । उनी श्री सरस्वती प्रावी बचेनीमा कक्षा – २ मा अध्यनरत विद्यार्थी थिए ।

Facebook Comments