• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
व्यवसायीक सूचक बोर्डको करविरुद्ध दाङ  उवासंघद्वारा उपमहानगरलाई ज्ञापनपत्र




घोराही । घोराही उपमहानगरपालिकाले व्यवसायीक सूचक बोर्डको कर लिउने निर्णय प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले असन्तुष्टि  जनाएको छ ।

आव २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ सम्मको सुचक बोर्डको कर मागेर चिठी पठाएकोमा विरोधि जनाएको हो ।
उक्त निर्णण सचाउन माग गर्दै व्यवसायीलाई सहज बाताबरणमा व्यवसायी गर्न दिन अनुरोध गर्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसिलाई दाङ जिल्ला उद्योग वाणिज्य संघको टोली ज्ञापनपत्र आज बुझएको छ ।

उक्त ज्ञापनपत्र बुज्दै उपप्रमुख डिसिले व्यवसायीलाई सहज रूपमा व्यावसायि गर्न स्थानीय सरकार लागि परेको हुँदा यस बिषयमा बुज्ने र निति नियम रहेर व्यवसायीको समस्या समाधान गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।

य संघका अध्यक्ष वसन्त जोशिको नेतृत्वमा उद्योगि उपाध्यक्ष ध्रव कुमार गहतराज महासचिव महेन्द्र बुढाथोकी , सचिब बिकास वली र सदस्य युवराज पोख्रेल सहितको टोलीले बुझाएको थियो ।

ज्ञापनपत्र यस प्रकार  रहेको छ

 

Facebook Comments