घोराही । घोराही उपमहानगरपालिकाले व्यवसायीक सूचक बोर्डको कर लिउने निर्णय प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले असन्तुष्टि जनाएको छ ।
आव २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ सम्मको सुचक बोर्डको कर मागेर चिठी पठाएकोमा विरोधि जनाएको हो ।
उक्त निर्णण सचाउन माग गर्दै व्यवसायीलाई सहज बाताबरणमा व्यवसायी गर्न दिन अनुरोध गर्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसिलाई दाङ जिल्ला उद्योग वाणिज्य संघको टोली ज्ञापनपत्र आज बुझएको छ ।
उक्त ज्ञापनपत्र बुज्दै उपप्रमुख डिसिले व्यवसायीलाई सहज रूपमा व्यावसायि गर्न स्थानीय सरकार लागि परेको हुँदा यस बिषयमा बुज्ने र निति नियम रहेर व्यवसायीको समस्या समाधान गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
य संघका अध्यक्ष वसन्त जोशिको नेतृत्वमा उद्योगि उपाध्यक्ष ध्रव कुमार गहतराज महासचिव महेन्द्र बुढाथोकी , सचिब बिकास वली र सदस्य युवराज पोख्रेल सहितको टोलीले बुझाएको थियो ।
ज्ञापनपत्र यस प्रकार रहेको छ
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।