• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
व्यवसायीक सूचक बोर्डको कर नतिर्ने दाङ उवासंघको निर्णय




गोविन्द खड्का
घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशिको अध्यक्षतामा मंगल बार बसेको बैठकले व्यवसायीक सूचक बोर्डको कर नतिर्ने निर्णय गरेको छ । आव २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ सम्मको सुचक बोर्डको कर मागेर चिठी पठाएकोमा विरोधि जनाएको छ ।

बैठकले अर्को निर्णय नहुँदा सम्म कर नतिर्नु भनेको छ । चाँडै घोराही उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम ल्याउने भनेको छ । बैठकमा संघका पदाधिकारीहरु, बस्तुगत समितिका अध्यक्षहरु, उद्योगिहरु, डिलर तथा थोक विक्रेताहरुको, पसल व्यवसायीहरुको उपस्थिति थियो । विषय प्रवेश संघका वरिष्ठ उपाध्यक्ष नरशेकुमार श्रेष्ठले र सञ्चालन महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

Facebook Comments