• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरीमा ब्याडमिन्टन प्रतियोगिता हुँदै




श्रवण कुमार यादव
देउखुरी। लमही जेसीजकाे आयोजनामा दोस्रो देउखुरी व्यापी जेसीज कप अन्तर्गत ओपन डबल ब्याडमिन्टन प्रतियोगिता यही वैशाख १४ र १५ गते हुने भएको छ ।

“खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक बनाई समाजमा क्रियाशील राखी समाज निर्माण, समाजको समृद्धि र विकासमा सहयोग हुने उद्देश्यले संञ्चालन हुन गइरहेको लमही जेसीजका अध्यक्ष मुकेश चौधारीले जानकारी दिइएका छन्।

अध्यक्ष चाैधरीले देउखुरी ब्याडमिन्टन क्लब लमहीकाे (कभर्ड हल) हुने प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता शुल्क रु. दुई हजार (२,०००/-) रहेको र वैशाख ११, १२ र १३ गतेसम्म प्रतियोगीता स्थलमै गएर टिम दर्ता गराउन सकिने जानकारी दिएका छन् । देउखुरीका सम्पूर्ण खेल प्रेमीहरुलाई सहभागी हुनको लागि आग्रह समेत गरेका छन्।

Facebook Comments