• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फोटोग्राफरद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान




दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचन एंव शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

मंगलबार एक कार्यक्रमकाबीच प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एंव फोटोग्राफर एसोसिएसनआ सल्लाहकार बसन्त जोशीले भित्तेपात्रोको विमोचन गरेका हुन् ।

प्रमुख अतिथि जोशीले भित्तेपात्रो विमोचन गर्दै रचनात्मक कामहरु गर्दै आएकोमा एसोसिएसन धन्यवाद दिए । उनले नयाँ वर्षको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै एसोसिएसनले इतिहासिक गरेको समेत उल्लेख गरे स्थापन देखी हाल सम्मको गतिविधि भित्तेपात्रोमा समाबेश गरेर दस्तावेज राखेकोमा खुशी समेत व्यक्त गरेका थिए ।

दाङ दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एसोसिएसनका निवर्तमान अध्यक्ष वसन्त न्यौपाने पुर्ब अध्यक्षहरु रोशनमन श्रेष्ठ, गणेश दंगाल लगातले नयाँ वर्षको शुभकामना दिएका थिए भने उपाध्यक्ष नारायण बिकको शुभकामना मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव लक्ष्मण न्यौपानेले गरेका थिय ।

Facebook Comments