• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडास्तरिय मेयर कपमा १४ र १७ सेमिफाइनलमा प्रवेश




दाङ । घोराहीमा जारी वडा स्तरिय मेयर कप क्रिकेट प्रतियोगीताको वडा नम्बर १४ र १७ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको वडा नम्बर १४ र वडा नम्बर १ का बिच भएको पहिलो खेलमा १४ ले जित हात पार्यो । टस हारेर ब्याटिङ गरेको वडा नम्बर १४ ले १ लाई १ सय ५२ रनको लक्ष्य दिएको थिएको थियो । २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर १ ले १२.५ ओभरमा अलआउट हुँदै जम्मा ७१ रन मात्रै बनाउन सक्यो ।

यसैगरि वडा नम्बर १७ र २ का बिच भएको दोस्रो खेलमा वडा नम्बर १७ विजयी भयो । १७ ले वडा नम्बर २ लाई १ सय ३२ रनको लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर २ ले १२.२ ओभरमा अलआउट हुँदै ६० रन मात्रै बनाउन सक्यो ।

भोलि मंगलबार बिहान वडा नम्बर १८ र १६ र दिउस वडा नम्बर १० र ५ को खेल हुने नगर खेलकुद विकास समितिका सदस्य एवं प्रतियोगीताका संयोजक देव भण्डारीले जानकारी दिए ।

कुल १२ समुह सहभागीता रहेको प्रतियोगीता १५ गते सम्म चल्ने छ । प्रतियोगीताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने संयोजक भण्डारीले जानकारी दिए ।

Facebook Comments