• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पेट्रोलियम पदार्थको मूल्य बढ्यो




दाङ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबारदेखि लागू हुने गरी प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

निगमले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ खरिद मूल्य बढेर आएको हुँदा साविकको पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँ वृद्धि भएको जनाएको हो ।

Facebook Comments