• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सप्तवेयरको रुकुमकोटैमा पहिलो गित सार्वजनीक




रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ महत घर भएका १३ बर्षिया सफ्तवेयर सुनारको पहिलो गित आज बैशाख १ गते सार्वजनीक गरिएको छ।रुकुम पश्चिम मुसिकोट नगरपालिका माछ्मी घर भएका युवराज केसिको शब्द संगित र एरेन्जमा सप्तवेयरको रुकुमकोटैमा पहिलो गित युवराज केसिको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गत फाल्गुन २५ गते ईभूमे डटकममा बालाराम शेर्पाली (समर्पणले) लिएको सानो अन्तरर्वाताले सप्तवेयरलाई गित रेकर्ड गर्ने अवसर प्राप्त भएको र १३ बर्षकै उमेरमा गाईका बन्न पुगेको उन्कि दिदि सिस्तम शेर्पालीले बताउनुहुन्छ।

सामान्य गरिव परिवारबाट बुबा बल्मान सुनार र आमा माया सुनारको कोखबाट माईली सन्तानको रुपमा जन्मिएको सप्तवेयरको गाईका बन्ने सपना पुरा भएको सप्तवेयर खुसिहुदै बताउछन।सप्तवेयरको पहिलो गितमा गायक निर्मल के सि संग उनले पहिलो गित गाईकी हुन।संङ्कर डिजिटल रेकर्डिङ स्टुडियोमा सागर पुनले र कुमार पुनको मिक्सिङमा उक्त गित सार्वजनिक गरिएको हो।

बुबा बल्मान सुनारले छोरी सप्तवेयरलाई यहाँ सम्म पुर्यान सहयोग पहल कडमी गर्ने युव राज केसि र ईभूमे डटकमलाई धन्यबाट दिदै आगामी दिनुहरुमा थप पहल गरिदिन अपेक्षा गरेका छन्।

Facebook Comments