• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ट्याक्सी दुर्घटना हुँदा सात जना घाइते




अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा सात जना घाइते भएको छन् । जिल्लाको प्रसिद्ध सुपा देउराली दर्शन गरी पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

घुम्ती दुर्गाफाट सडकखण्डको पाणिनी– ८ कोलडाडाको ओरालोमा दुर्घटना हुदाँ दुई बालबालिकासहित सात जना घाइते भएका छन् । गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो ।

घाइतेको जिल्ला अस्पताल अर्घाखाँची उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख प्रतिकसिंह राठोरले जानकारी दिनुभयो ।

Facebook Comments