• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ – सल्यान सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने




दाङ । दाङ-सल्यान राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ । दाङ-सल्यान राप्ती राजमार्ग अन्तर्गत राम्री देखि कपुरकोट सडकखण्डको सडक स्तरोन्नती कार्यको लागि ब्याक कटिङको काम हुने भएकोले दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि बैशाख १६ गतेसम्म दिउँसो १२ बजेदेखि अपराहन्न ४ बजे सम्म र राति ९ बजेदेखि राती १२ बजेसम्म बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

साथै बैकल्पीक बाटोको रुपमा साना सवारी साधनको लागि पैयाखोरिया सातवास-किमुचौर हुँदै कपुरकोटको बाटो प्रयोग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

 

Facebook Comments