• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्ने अनलाइनको छैटौं वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुँँदै




घोराही । दाङको घोराहीबाट सञ्चालनमा आइरहेको   सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सिस्ने अनलाइनको छैटौं वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण  फूटबल प्रतियोगिता हुने भएको छ ।

 

 

अनलाइनको  छैटौं वार्षिकोत्सवको अवसरमा  भोलि अर्थात् मंगलबार बिहान मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको हो ।`सबैका समाचार, सबैका विचार, युगको आह्वान- डिजिटल सञ्चार´ भन्ने मूल नारासहित सञ्चालनमा रहेको  सिस्ने अनलाइन २०७४ सालमा स्थापना भएको अनलाइनका प्रवन्ध सम्पादक जंग रेउलेले जानकारी  दिए । उनले अनलाइनको वार्षिकोत्सवलाई सिर्जनात्मक तथा रचनात्मक बनाउने  उद्देश्यकासाथ मैत्रीपूर्ण फूटबल प्रतियोगिता र वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई फलफूल वितरण गरी  वार्षिकोत्सव मनाउन लागेको बताए ।

जिल्लामा रहेका विभिन्न  सञ्चार माध्यममा कार्यरत पत्रकार र ग्लोबल ओरियन्स नेपालबीच हुने  मैत्रीपूर्ण फूटबल प्रतियोगिता घोराही-१८ मा रहेकोे नवलपुर खेलकुद मैदानमा हुने भएको छ ।

 

Facebook Comments