• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढ्यो




दाङ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ बढेको जानकारी दिएको हो।

नयाँ खरिद गर्दा भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि पेट्रोलको मूल्य बढाइएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १७५ पुगेको छ। नयाँ मूल्यसूची आइतबार रातिदेखि लागू हुनेछ। त्यस्तै डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

Facebook Comments