• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ब्याडमिटन प्रतियोगिता सम्पन्न




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५४ औं  स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण ब्याडमिटन प्रतियोगिता आइतबार बिहान सम्पन्न भएको छ ।

८ वटा टिम सहभागी भएको प्रतियोगितामा ब्याडमिन्टन प्रतियाेगितामा कमल चन्द, रामकुमार राेकाको टीम प्रथम  र  झुप्पल केसि, ईश्वर वुढामगरको जोडि द्वितिय भएका छन् ।

संघको स्थापनाको दिवसको अवसरमा फुटवल प्रतियोगीता, स्लो मोटर साइकल प्रतियोगीता, हाजिरी जवाफ , कुर्सी दौड, रक्तदान, बोरा दौड प्रतियोगीता सम्पन्न गरि सकेको छ ।

चैत २४ गते सनिवार सम्पुर्ण प्रतियोगिताको पुरस्कर वितरण तथा सम्मान कार्यक्रम गरि ५४ औं स्थापना दिवस समापन हुने दाङ जिल्ला उद्योग बाणिज्य संघका सचिव विकास वलीले जानकारी  दिनुभयो ।

Facebook Comments