• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्लो बाइक रेसमा प्रथम महरा




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५४ औं  स्थापना दिवसको अवसरमा आयोजित स्लो बाइक रेस प्रतियोगिताको प्रथम दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका मिनराज महरा प्रथम भएका छन् ।

मोबाईल तथा इलेक्ट्रोनिक व्यवसायीका भिमसेन डिसि द्वितीय भएका छन । तीब्र गति जीवन क्षति, बिस्तारै जाऔं जीवन बचाऔं भन्ने उद्देश्यले स्लो बाइक प्रतियोगिता आयोजना गरिएको दाङ जिल्ला उद्योग बाणिज्य संघका सचिब बिकास वलीले बताए।

Facebook Comments