• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सम्मेलनको तयारी पुरा, सम्बोधन सहमहामन्त्री उपाध्यायले गर्ने




दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र न २ (क) को दोस्रो सम्मेलनमाको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

सम्मेलनलाई नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति एंव लुम्बिनी प्रदेश स्वास्थ मन्त्री राजु खनाल लगायत नेतहरुले सम्बोधन गर्ने क्षेत्र न २ (क) सभापति प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।

यश प्रदेश भित्र पर्ने १५ वटा वडा र घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सम्मेलन सम्पन्न भैसकेको छ ।

मिति २०८० चैत १७ गते अर्थात भोलि सनिवार घोराहीको पौवा होटेल हुने सम्मेलनमा सहभागी हुनकालागी सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकता,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अनुरोध गरेको छ ।

Facebook Comments