• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीको राजपुरमा गाडी दुर्घटना : एकजनाको मृत्यु, एक घाइते




आलोक भावुक

गढवा । राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरामा गाडी दुर्घटना भएको छ।

लोकल बस र मोटरसाइकल एक आपसमा ठोक्किदा गाडी दुर्घटना भएको स्थानीयहरुले बताएका छन्।

दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएको बताईएको छ।
१ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटना पछी स्थानीयहरुले बसमा तोडफोड समेत गरेका छन् थप विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments