• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा संगठन नेपाल पूर्वी दाङको अध्यक्षमा शिशिर




घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

शनिबार घोराहीमा सम्पन्न भएको  सम्मेलनले शिशिर सीको अध्यक्षतामा दुई जनापछि थप गर्नेगरी २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा  जगत सी, सचिवमा समीर सी  सह- सचिवम अभिषेक सी  र कोषाध्यक्षमा  दीपक खड्का सी चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा   भूपेन्द्र सी, नविल सी, जितेन सी, उमेश सी, रमेश सी, मन प्रसाद सी, महेन्द्र सी, सुवर्ण सी, दिपक केसी सी, सन्तोष चौधरी सी, प्रतीक्षा सी, रविन घर्ती सी, दिपक पुन सी, राजेश सी चयन भएका हुन् ।

 

 

Facebook Comments