• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमीद्वारा साझा टाइम्सलाई खेल सामग्री सहयोग




घोराही । गुरुकुल एकेडेमी घोराहीले साझा टाइम्स प्रालिलाई खेलकुद सामग्री प्रदान गरेको छ । घोराही १५ रतनपुरमा अबस्थित गुरुकुल एकेडेमीले समाजसँग गुरुकुल भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खेलकुद सामग्री सहयोग गरेको हो ।

साझा टाइम्स प्रालिद्वारा संचालित साझा टाइम्स अनलाइनको पाँच औं बार्षिक उत्सवको अवसरमा मैत्रिपुर्ण फुटवल खेलको आयोजना गरीएको प्रालिका अध्यक्ष तथा संचालक सुमन केसीले जानकारी दिनुभयो । उक्त मैत्रिपुर्ण फुटबल खेलको लागि गुरुकुल एकेडेमीले जर्सी , मेडल लगायत्र गरी करीव २० हजार बराबरको सामग्री आयोजकलाई सहयोग गरेको हो ।

पूर्ण मानव बनाउने उद्धेश्यले २०७२ सालमा घोराहीबाट पठनपाठन सुरु गरेको गुरुकुल एकेडेमीले २०८१ सालको शैक्षिक सत्रबाट तुलसीपुर लमहीबाट पठन सुरु गर्न लागेको छ । हरेक क्षेत्रमा सहयोग गर्ने गुरुकुल एकेडेमी खेल क्षेत्र , शैक्षिक क्षेत्र , कला क्षेत्र , संचार क्षेत्र लगायतका बिभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Facebook Comments