तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको स्वकीय सचिबमा अशोक भण्डारीलाई नियुक्त गरिएको छ ।
मन्त्री मास्कीले शुक्रबार भण्डारीलाई स्वकीय सचिबमा नियुक्ती भएको पत्र हस्तान्तरण गरेका हुन । शान्तिनगर ५ निवासी भण्डारी पार्टी र विद्यार्थी राजनीतिमा क्रियाशील छन् ।
त्यस अवसरमा मन्त्री मास्कीले सचिबालयलाई चुस्त,दुरुस्त बनाउन आबश्यक रहेको बताए । कार्यकाल सफल बनाउन सचिबालयको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।