• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा अत्याधुनिक सुविधासहित द ड्रिम होस्टेल संचालनमा




दाङ। दाङमा आधुनिक सुविधा सम्पन्न द ड्रिम होस्टेल संचालनमा आएको छ ।

घोराही उपमहामनगरपालिका -१८ नवलपुर ५० देखि ६० जनाको सिट क्षमता रहेको होस्टेल संचालनमा ल्याएको हो । साथै उक्त होस्टेलमा बस्न चाँहाने विद्यार्थीको लागि भर्ना खुल्ला गरिएको छ ।

आधुनिक सुविधासहित खोलिएको होस्टेलमा बस्ने कोरियन विद्यार्थीहरुलाई कोरिया १० बर्ष बसेर आएको शिक्षकद्वारा बिहानबेलुका टिय्युसनको व्यवस्था समेत रहेको होस्टेल संचालक वसन्त पाण्डेयले जानकारी दिनु भयो । कोरियन र जापानका विद्यार्थीहरुलाई विशेष प्राथमिकताका साथ खोलिएको होस्टेलमा अन्य विद्यार्थीहरु पनि रहन सक्नेछन् ।

भर्ना हुने विद्यार्थीहरु ९८०२६५८३५७, ९८६४६६०१४५ र ९८४९८०४०३७ मा सम्पर्क गरेर भर्ना गर्न सकिने संचालक पाण्डेयले जानकारी दिनु भयो ।

Facebook Comments