• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा भोलि जनयुद्ध दिवसको विदा




घोराही । दाङको बंगलाचुली गाउँपालिकाले जनयुद्ध दिवस मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाको कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त ढकालले सूचनामार्फत जानकारी दिएका छन ।

सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, कार्यपालिका बैठकले बंगलाचुली गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम बंगलाचुली गाउँपालिका भित्र फागुन १ गते स्थानिय सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

Facebook Comments